माटोको ढिस्कोले पुरिदा दाङमा एक महिलाको मृत्यु

 

 
घोराही, २४ बैशाख 
माटो खन्ने क्रममा ढिस्कोले पुरिदा दाङमा एक महिलाको मृत्यु भएको छ । शान्तिनगर गाउँपालिका ४ चिराघाटमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मनकला रेउलेको मृत्युभएको हो ।  
 
माटोको ढिस्कोले पुरेर गम्भिर घाइते रेउलेको उपचारका लागि नेपालगञ्ज लग्दै गर्दा बाटोमै मृत्युभएको हो । 
 
» समाचार र गतिविधि
अभिलेखालय
Advertisement