ताजा खबर

दूतावासबाट मात्रै मागपत्र प्रमाणित गरिने

SITENAME


घोराही, २५ बैशाख ।
वैदेशिक रोजगार क्षेत्रको विकृति र ठगी रोक्न सरकारले आजदेखि ‘वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँच निर्देशिका २०७५’ कार्यान्वयनमा ल्याएको छ । 

 

निर्देशिका कार्यान्वयनमा आएसँगै वैदेशिक रोजगारमा पठाउनुपूर्व स्वीकृतिका लागि पेश हुने मागपत्रको आधिकारिकताका सम्बन्धमा सम्बन्धित मुलुक हेर्ने नेपाली कूटनीतिक नियोगको सिफारिस अनिवार्य हुनेछ ।

 

निर्देशिका नहुँदा रोजगारदाता कम्पनी र ‘म्यानपावर’ कम्पनीले माग गरेको कामको विवरणबारे यकिन हुन कठिनाइ भइरहेको र त्यसका नाममा सोझा र आर्थिक रुपमा विपन्न नेपाली कामदार ठगीमा समेत पर्दै आएका थिए । 

 

मन्त्रिपरिषद्को हिजोको बैठकले पारित गरेको निर्देशिका आजदेखि कार्यान्वयनमा आएको जनाउँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले यसबाट वैदेशिक रोजगारका क्षेत्रमा हुने विकृतिलाई सुधार्न उल्लेखनीय भूमिका निर्वाह हुने बताउनुभयो ।।
 

प्रतिकृया दिनुहोस
SITENAME

५२ कटेसी पो रमाउने भो जिन्दगी !

शुक्रबार साविक मानपुर-७ दाङमा रमाइलो जमघट भयो, मलेसियाबाट १२ वर्षपछि फर्किएका तीर्थबहादुर डाँगी दुलाहाजस्तै बनेर आफ्नै घरमा भित्रिए ।   तीर्थ

SITENAME

सिपबिनै वैदेशिक रोजगारीमा जाने युवाको संख्यामा कमि आएन्

बिमला घर्ती घोराही, ५ असार । नेपालमा प्रति दिन एक हजार दुई सय देखि एक हजार पाँच सय जना बैदेशिक रोजगारमा जाने गरेका छन् ।    ती मध्य करिव ७५ प्रतिशत

SITENAME

 दाङबाट ५० हजार बढी युवा बैदेशिक रोजगारीमा

जीतसागर जी.एम. घोराही, २ असार केहि दिन अघि ४÷५ जना युवाको एक हुल जिल्ला प्रशासन कार्यालय दाङ नजिकै रहेको एउटा फोटो स्टुडियोमा पस्यो । त्यसपछि फोटो