ताजा खबर

प्रथम सभामुख भलिबल प्रतीयोगीतामा पुलिस क्लब बिजयी 

SITENAME



रोल्पा, २ जेठ ।
रोल्पामा आजसम्पन्न प्रथम सभामुख कप राष्ट्रीय पुरुष तथा महिला भलिबल प्रतीयोगीतामा पुरुष तर्फ नेपाल पुलिस क्लवको समुह प्रथम भएको छ । फाईनलमा प्रबेश गरेका नेपाल आर्मी र नेपाल पुलिस बिच भएको खेलमा आर्मिलाई हराउदै पुलिसको टीम बिजयी भएको हो । 

 

त्यस्तै पुरुष अन्तर्गत प्रदेस नम्बर ४ को टीम तेस्रो भएको छ । महिला तर्फ सशत्र प्रहरीको ए.पि.फ टीम प्रथम, नेपाल पुलिस क्लबको टीम द्वीतीय र नेपाल आर्मिको टीम तिर्तीय भएको छ । 

 

बैशाख २९ गते देखी रोल्पाको टुडीखेलमा जारी प्रतीयोगीतामा प्रथमलाई ३ लाख,द्वीतीयलाई २ लाख र तिर्तीयलाइ १ लाख नगद सहित मेडल प्रदान गरीएको थियो । 

 

प्रतीयोगीतामा बिभागिय ३ तथा ७ प्रदेशका ७ र ७ वटा टीम गरी १० महिलार १० पुरुषको सहभागीता रहेको थियो । रोल्पामा पहिलो पटक सम्पन्न भएको प्रतीयोगीताको उद्घघाटन सभामुख कृष्ण बहादुर महराले गर्नुभएको थियो ।।
 

प्रतिकृया दिनुहोस
SITENAME

नेपालसँग मलेसिया १९ रनले पराजित 

घोराही, १६ भदौ । एसिया कप छनोट खेलमा नेपालले पहिलो जित हात पारेको छ । लगातार २ खेलमा पराजित भएको नेपालले तेस्रो खेलमा मलेसियालाई १९ रनले हराएको हो ।

SITENAME

चालु आर्थिक बर्षमा बबईले खेलकुदमा ३७ लाख खर्च गर्ने 

हापुरे, ८ भदौँ । बबई गाउँपालिकाले एक बर्षमा खेलकुको बिकासका लागि ३७ लाखभन्दा बढी खर्च गर्ने भएको छ । भौतिक संरचना निर्माण तथा प्रतियोगीताका लागि ३७

SITENAME

प्रदेश स्तरिय तेक्वान्दोको नयाँ पुम्से सेमीनार शुरु

घोराही, ७ भदौ / नेपाल तेक्वान्दो संघको ५ नम्बर प्रदेश स्तरिय तेक्वान्दो नयाँ पुम्से सेमीनार आजदेखि नेपालगञ्जमा शुरु भएको छ । तेक्वान्दो नयाँ पुम्से