ताजा खबर

घोराहीमा काँचो केरा पकाउन ‘राइपनिङ च्याम्बर’

SITENAME


घोराही, ५ जेठ ।
दाङको घोराहीमा मेसिनले केरा पकाउन सुरु गरिएको छ । काचो केरालाई विषादी प्रयोग गरेर पकाउँदा स्वास्थ्यमा असर पर्ने भएपछि मेसिनको प्रयोग गर्न थालिएको हो । 

 

घोराही उपमहानगरको सहयोगमा केरा पकाउनका लागि राइपनिङ च्याम्बर सञ्चालनमा ल्याइएको छ । घोराही उपमहानगरपालिका अन्र्गत कृषि बिकास शाखाले बिद्युतीय केरा पकाउने च्याम्बरका लागि सहयोग गरेको हो । 

 

उपमहानगरपालिका कृषि शाखा प्रमुख भरतमणी पोखरेलका अनुसार शाखाबाट मेसिन खरिदका लागि १० लाख रकम अनुदान उपलब्ध गराइएको हो । घोराहीको भरत फ्रुटका सञ्चालक भगत बिकले बाँकी ४० लाख रुपैया लगानी गर्नुभएको छ । 

 

घोराहीको भरत फ्रुट सेन्टरमा अहिले पाँच वटा राइपनिङ च्याम्बर स्थापना गरिएको छ ।  जसमा एक पटकमा चार वटा क्यारेट राख्न सकिन्छ । बिषादीरहित केरा पकाउने च्याम्बर स्थापना भएपछि केरामा आत्मनिर्भर बन्न र भारतबाट आयातित गुणस्तरहिन केरा खरिदमा मद्दत पुगेको छ ।।
 

प्रतिकृया दिनुहोस
SITENAME

युवा वैज्ञानिक मार्सल रोकाको गुणासो

  जीतसागर जी.एम.   मार्सल रोका नाम उमेरले २५ वर्ष मात्रै भए तर उनिलाई सबैलै युवा वैज्ञानिक मार्सल रोका भनेर चिन्दछन् । नेपालमै पहिलो पटक तार रहित

SITENAME

अध्याँरोमा मोवाईल चलाउनेको ज्योति गुम्न सक्ने चेतावनी

रातको समयमा स्मार्टफोन तथा कम्प्युटर चलाइरहँदा तपाइँले महसुस गर्नुभएकै होला ती ग्याजेटको स्क्रिनबाट निलो प्रकाश निस्किने कुरा , भलै हामीहरु यस्तो

SITENAME

शौचालय सहितको सुविधा दिने गरी राप्ती यातायात सेवा प्रालि संचालनमा आउने÷प्रालिले ५ ओटा बस दाङ भित्र्यायो 

जीतसागर जी.एम. घोराही, २३ जेठ । शौचालय सहितको सुविधा दिने गरी दाङमा राप्ती यातायात सेवा प्रालि संचालनमा आउने भएको छ । प्रालिले यात्रुहरुको मागलाई