ताजा खबर

क्युबामा विमान दुर्घटना, १०० जनाको मृत्यु

SITENAME

एजेन्सी : क्युबामा विमान दुर्घटनामा हुँदा करीब १०० जनाको मृत्यु भएको छ । विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्याम आएका खबर अनुसार स्थानीय समय अनुसार शुक्रबार दिउँसो १२ः०८ बजे बोइङ ७३७–२०० विमान दुर्घटनामा परेको हो । 

 

खबरमा जनाइए अनुसार विमान राजधानी हवानाको जोस मार्टी एयरपोर्टबाट क्युबाकै अर्काे शहर होलगुइनका लागि उडेको थियो । विमान उडेको केही क्षणमै दुर्घटनामा पर्‍यो । 

 

विमानमा १०४ जना यात्रु र ६ जना मेक्सिकन चालकदलका सदस्य सवार थिए । दुर्घटनामा परी करीब १०० जनाको मृत्यु भएको छ । घाइते अन्यको अवस्था पनि चिन्ताजनक रहेको बताइएको छ । 

 

दुर्घटनामा परी विमान पूर्ण रुपमा ध्वस्त भएको छ । 

प्रतिकृया दिनुहोस
SITENAME

करोडौँ ठगीका आरोपी मोदीबारे अनुसन्धान भइरहेको मुम्बई आयाकर भवनमा आगलागी

एजेन्सी । शुक्रबार भारतको दक्षिण मुम्बईस्थित आयकर कार्यालयमा आगलागी भएको छ । सिन्धिया हाउसको तेस्रो तल्लामा रहेको आयकार कार्यालयमा आगलागी भएको हो

SITENAME

किन भाँडियो अमेरिका–कोरिया वार्ता ?

दाङ, १२ जेठ । गएको शुक्रबार उत्तर कोरियाले आफ्ना शक्तिशाली आणविक परीक्षणस्थल भत्काएको केही क्षणमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उत्तर

SITENAME

२९८ यात्रुसहितको मलेसियन जहाज रूसी मिसाइलले खसालेको खुलासा

युट्रेक्ट: युक्रेनमा मलेसियन विमान एमएच १७ लार्इ खसाल्ने मिसाइल रूसी सेनाको भएको खुलेको छ। अन्तर्राष्ट्रिय एजेन्सीको संयुक्त जाँचपछि बिहीबार