ताजा खबर

करोडौँ ठगीका आरोपी मोदीबारे अनुसन्धान भइरहेको मुम्बई आयाकर भवनमा आगलागी

SITENAME

एजेन्सी । शुक्रबार भारतको दक्षिण मुम्बईस्थित आयकर कार्यालयमा आगलागी भएको छ । सिन्धिया हाउसको तेस्रो तल्लामा रहेको आयकार कार्यालयमा आगलागी भएको हो ।

 

सिन्धिया हाउस भवनको जुन तल्लामा आगलागी भएको थियो, त्यहाँ आयकर विभागको जाँच शाखा र ऋण वसुली ट्रिब्युनलको अफिस रहेको थियो । त्यही भएर त्यहाँ चोरीको मामिलासँग सम्बन्धित हाईप्रोफाइनल मुद्दाहरुको दस्तावेजमाथि नोक्सान पुगेको आशंका गरिएको छ ।

 

भारतीय सञ्चार मध्यमका अनुसार विभागमा हजारौँ करोडको ठगी गर्ने नीरव मोदीसम्बन्धि जाँच चलिरहेको थियो । डिआरटीका पाँच कर्मचारी केही महत्वपूर्ण दस्तावेज बचाउने प्रयासमा त्यहाँ फँसेका थिए । पछि, उनीहरु बच्नका लागि छतमा चढेका थिए जहाँबाट उनीहरुलाई अग्निनियन्त्रकहरुले सकुशल उद्धार गरेका थिए ।

तर इन्डियन एक्सप्रेससँग कुरा गर्दै एक वरिष्ठ अधिकारीले महत्वपूर्ण दस्तावेज प्रभावित नभएको बताए । अधिकारीहरुका अनुसार आगलागीको कारण अझै पत्ता लागेको छैन ।

 

प्रतिकृया दिनुहोस
SITENAME

किन भाँडियो अमेरिका–कोरिया वार्ता ?

दाङ, १२ जेठ । गएको शुक्रबार उत्तर कोरियाले आफ्ना शक्तिशाली आणविक परीक्षणस्थल भत्काएको केही क्षणमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उत्तर

SITENAME

२९८ यात्रुसहितको मलेसियन जहाज रूसी मिसाइलले खसालेको खुलासा

युट्रेक्ट: युक्रेनमा मलेसियन विमान एमएच १७ लार्इ खसाल्ने मिसाइल रूसी सेनाको भएको खुलेको छ। अन्तर्राष्ट्रिय एजेन्सीको संयुक्त जाँचपछि बिहीबार

SITENAME

क्युबामा विमान दुर्घटना, १०० जनाको मृत्यु

एजेन्सी : क्युबामा विमान दुर्घटनामा हुँदा करीब १०० जनाको मृत्यु भएको छ । विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्याम आएका खबर अनुसार स्थानीय समय अनुसार