ताजा खबर

८० जना बालबालिकालाई क्षमता विकास तालिम

SITENAME


घोराही, २९ जेठ ।
घोराही उपमहानगरपालिका वडा नम्बर १३ ले बालबालिकाहरुको क्षमता विकास सम्बन्धि चार दिने कार्यक्रम गरेको छ । चालु आर्थिक बर्षको सामाजिक विकास कार्यक्रम अन्तरगत वडा कार्यालयले वडाका ८० जना बालबालिकालाई उनिहरुको क्षमता बिकास सम्बन्धि तालिम प्रदान गरेको हो । 

 

बालबालिकालाई उनिहरुको क्षमता विकास, अधिकार, सहभागिता लगाएतका बिषयमा घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चक्रपाणी पाण्डे, महिला बालबालिका शाखा प्रमुख मोती विश्वकर्मा, राधा भटराईले बालबालिकालाई प्रशिक्षण दिनुभएको थियो । 

 

वडा अध्यक्ष रविलाल घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षकहरुले बालबालिका भोलीको कर्णधार भएको भन्दै समयमै अधिकार, अनुशासन र जिम्मेवारीका बारेमा जानकारी गराउन अभिभाबक पनि जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभएको थियो ।।
 

प्रतिकृया दिनुहोस
SITENAME

जाजरकोटमा पहिरोले पुरिएर ७ जनाको मृत्यु

जाजरकोट, २० साउन । जाजरकोटको सदरमुकाम खलंगामा अाइतबार बिहान गएको पहिराले घर पुर्दा ७ जनाको मृत्यु भएको छ । एक जना घाइते छन् भने दुर्इ जना बेपत्ता छन् ।

SITENAME

बाँकी पाँच प्रदेश नामाङ्कन कहिले ?

घोराही, १९ साउन । मुलुक संघियतामा गएको लामो समय भइसक्दा समेत ५ प्रदेशको नामाकरण अझै हुन सकेको छैन । गण्डकी र कर्णालीबाहेक सबै प्रदेश आफ्नो नम्बरकै

SITENAME

प्रधानन्यायाधीशमा जोशी अस्वीकृत 

घोराही, १८ साउन । प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई संसदीय सुनवाई समितिले अस्वीकार गरेको छ । प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले