ताजा खबर

मेयरकपमा आजको पहिलो खेलमा सात नम्बर विजयी 

SITENAME


दाङ, २९ जेठ ।
घोराहीमा जारी प्रथम मेयरकप फुटबल प्रतियोगीता अन्तर्गत आज भएको पहिलो प्रतिष्पर्धामा वडा नम्बर ७ विजयी भएको छ । वडा नम्बर ७ ले वडा नम्बर ९ लाई ४ सुन्य गोलले पराजित गर्दै आफ्नो खातामा ६ अंक जोडेको हो ।

यसअघि वडा नम्बर ७ ले वडा नम्बर ११ लाई जितेर आफ्नो खातामा तीन अंक जोडेको थियो । वडा नम्बर ९ माथि हाबी भएर खेलेको पहिलो प्रतिष्र्धामा वडा नम्बर ७ ले अञ्जस रोकाले २ गोल गर्नुभएको थियो । 

यस्तै वडा नम्बर ७ का तर्फबाट टोपबहादुर चौधरी र सम्राट शाहले समान १÷१ गोल गर्नुभएको थियो । वडा नम्बर ७ का बिरुद्ध गोल गर्ने केही अबसर प्राप्त गरे पनि वडा नम्बर ९ ले कुनै गोल गर्न सकेन ।

यस्तै आज भएको दोस्रो खेलमा वडा नम्बर १६ ले वडा नम्बर ३ लाई हराएको छ । वडा नम्बर १६ का निरन चौधरी र अजय चौधरीको समान १÷१ गोलले वडा नम्बर १६ विजयी भएको हो । 

वडा नम्बर १६ ले दोस्रो खेलमा बिजयी हासिल गर्दै ६ अंक जोडेको छ । वडा नम्बर १६ का बिरुद्ध वडा नम्बर ३ ले कुनै पनि गोल गर्न सकेन । 

प्रतिकृया दिनुहोस

स्वर्ण पदक बिजेता नेपालीलाई भोली अभिनन्दन गरिदै 

घोराही, १८ कार्तिक / भारतमा सम्पन्न भएको बिश्वकप च्याम्पीयनसीप युनिफाइट मार्सल आर्ट प्रतिष्पर्धामा स्वर्ण पदक बिजेता दाङका कृष्ण नेपालीलाई भोली

युनाईटेडलाई तरुण कप फुटबलको उपाधी

लक्ष्मण बस्नेत/ तुलसीपुर, २४  असोज / दाङ तुलसीपुर अरनीको मैदानमा सम्पन्न जिल्ला स्तरिय तरुण कप फुटबल प्रतियोगिता २०७५ को उपाधी युनाईटेड युथ क्लब

SITENAME

मंसिर अन्तिम साता नवलपुर कप फुटबल हुने

घोराही, २० असोज / आगामी मंसिरको अन्तिम साता दाङको घोराहीमा केशरसिंह श्रेष्ठ स्मृती आमन्त्रण फुटबल प्रतियोगिता नवलपुर कप २०७५ हुने भएको छ । नवलपुर