ताजा खबर

दाङमा अझैपनि २१ जना कम्लहरी बस्न बाध्य

SITENAME


घोराही, ३० जेठ ।
मुक्त कम्लहरी अन्त्यको घोषणा भएको लामो समय हुँदा समेत दाङमा अझै पनि २१ ज्ना मुक्तकम्लहरी बस्न बाध्य भएका छन् ।

 

मुक्त कम्लहरी विकास मञ्चका अनुसार जिल्लामा अझैपनि २१ बाध्य भएका हुन् । मञ्चले सार्वजनिक गरेको तथ्यांकमा सबैभन्दा धेरै घोराही उपमहानगरपालिकामा ७ जना रहेका छन् । 

 

त्यस्तै तुलसीपुर उपमहानगरपालिकामा ५ जना, गढवा गाउपालिकामा ४ जना , राप्ती गाँउपालिकामा ३ जना र लमही नगरपालिकामा २ जना बालिका कम्लहरी बस्न बाध्य भएका छन् । यसैबिच मञ्चले जिल्लामा कम्लहरी बस्न बाध्य बालिको तत्काल उद्धार गर्न माग गरको छ । 

 

मञ्चका अध्यक्ष पुष्पा चौधरीले आज प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठलाई तथ्याङ्क बुझाउँदै कम्लहरी बस्न बाध्य २१ बालिकाको तत्काल उद्धार गर्न आग्रह गर्नुभएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले ज्ञापनपत्र बुझ्दै मञ्चको मागलाई संबोधन गर्ने बताउनुभयो । उहाँले बालिका उद्धारका लागि स्थानिय सरकार संग समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।।
 

प्रतिकृया दिनुहोस
SITENAME

जाजरकोटमा पहिरोले पुरिएर ७ जनाको मृत्यु

जाजरकोट, २० साउन । जाजरकोटको सदरमुकाम खलंगामा अाइतबार बिहान गएको पहिराले घर पुर्दा ७ जनाको मृत्यु भएको छ । एक जना घाइते छन् भने दुर्इ जना बेपत्ता छन् ।

SITENAME

बाँकी पाँच प्रदेश नामाङ्कन कहिले ?

घोराही, १९ साउन । मुलुक संघियतामा गएको लामो समय भइसक्दा समेत ५ प्रदेशको नामाकरण अझै हुन सकेको छैन । गण्डकी र कर्णालीबाहेक सबै प्रदेश आफ्नो नम्बरकै

SITENAME

प्रधानन्यायाधीशमा जोशी अस्वीकृत 

घोराही, १८ साउन । प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई संसदीय सुनवाई समितिले अस्वीकार गरेको छ । प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले