ताजा खबर

इन्दिराको ‘गलफ्रेन्ड’

गायिका इन्दिरा जोशीको आवाजमा तयार भएको ‘गलफ्रेन्ड’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतमा इन्दिराकै शब्द, संगीत र स्वर छ ।

सार्वजनिक गीतको भिडियोलाई सुनोद श्रेष्ठले निर्देशन गरेका हुन् । खड्का एन्ड सन्स सिने इन्ट्रस्ट्रीले निर्माण गरेको भिडियोमा छायांकन र सम्पादन अस प्रोडक्शनको छ ।

 

 

यो गीतको भिडियोमा सुनोद श्रेष्ठ, प्रिया मिश्र, प्रविल श्रेष्ठ, सुनिल घले, विमल नेपाल, सुनिल पराजुलीले मोडलिङ गरेका छन् । भिडियोको छायांकन अष्ट्रेलियामा गरिएको हो ।

 

प्रतिकृया दिनुहोस
SITENAME

चलचित्र पत्रकार संघको बार्षिक उत्सव : ‘दाङ र चलचित्र परिपुरक’ 

घोराही, १९ साउन । दाङलाई चलचित्रको नगरी बनाउने उदेश्यका साथ चलचित्र पत्रकार संघले आगामी भदौ ४ गते बार्षिक उत्सवलाई केन्द्रित गर्ने भएको छ । संघले आज

SITENAME

घरबार जोड्न मन मिलेपछि मख्खै हिमा र शुसिला

दाङ नबगायिका सुशीला थापा र हिमा बोहराले घरबार जोड्ने भएका छन् । यसबर्ष दोस्रो तीज गीत बजारमा ल्याएकी सुशीला थापा र पहिलो पटक तीज गीत बजारमा ल्याएकी

SITENAME

गायिका चन्द्रा चलाउनेले सारी झरे झर्ला भनेपछि (भिडियो सहित)...........................

जीतसागर जी.एम. गायिका चन्द्रा चलाउनेले सार्वजनिक ठाँउमा साडी झरे झर्ला म यसपाली तीजमा नाच्छु भनेकी छन् ।   गायक यज्ञराज बुढाथोकी संग गायिका