ताजा खबर

इन्दिराको ‘गलफ्रेन्ड’

गायिका इन्दिरा जोशीको आवाजमा तयार भएको ‘गलफ्रेन्ड’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतमा इन्दिराकै शब्द, संगीत र स्वर छ ।

सार्वजनिक गीतको भिडियोलाई सुनोद श्रेष्ठले निर्देशन गरेका हुन् । खड्का एन्ड सन्स सिने इन्ट्रस्ट्रीले निर्माण गरेको भिडियोमा छायांकन र सम्पादन अस प्रोडक्शनको छ ।

 

 

यो गीतको भिडियोमा सुनोद श्रेष्ठ, प्रिया मिश्र, प्रविल श्रेष्ठ, सुनिल घले, विमल नेपाल, सुनिल पराजुलीले मोडलिङ गरेका छन् । भिडियोको छायांकन अष्ट्रेलियामा गरिएको हो ।

 

प्रतिकृया दिनुहोस
SITENAME

बाँसुरीको धुनमा चलेको जीन्दगीे/ बाँसुरी बजाउँदै जीवन चलाउँदै : बाँसुरी कान्छा

जीत सागर जी.एम. बाँसुरीले जीवन चलाको छु , बाँसुरी बजाउने कलाले मलाई बाँच्न सजिलो बनाएको छ, यि सबै भनाई बाँसुरी कान्छाको हो । करिब ५ दशक अघि बाँसुरी बजाउन

SITENAME

अन्तरजातीय विवाहः गायक यशकुमारको अनुभव : न्यूरोडको मारपिटदेखि शनिबारको जमघट सम्झेर भिजिरहने परेलाहरु (अडियोसहित)

गीतसङ्गीतप्रतिको लगाव र साधनाका कारण सुरेशकुमार हुँदै यसकुमारको नाम चर्चामा नआउँदै प्रेम र वैवाहिक जीवनमा अनेक आरोहअवरोह आइलागे । आफू दलित समुदायको

जेठमा ‘बेबी आइ लभ यू’

चलचित्र ‘बेबी आइ लभ यू’ जेठको १८ गतेबाट रिलिज हुने भएको छ । यो मितिमा चलचित्र ‘भैरे’ले प्रदर्शन मिति तोकिसकेको छ । शिव न्यौपानेको प्रस्तुतीमा