ताजा खबर

गर्भपतन गराउने २० वर्ष मुनिका किशोरीको संख्या बढी 

SITENAME


घोराही,  २० असार ।
परिवार नियोजनका साधनको प्रयोगमा कमी तथा यौन शिक्षाको अभाव लगायतका कारण गर्भपतन गराउने महिलाको संख्या बढ्दै गएको छ ।

 

गर्भपतन गराउने २० वर्ष मुनिका किशोरीको संख्या बढी छ । जसले गर्दा भविष्यमा बाँझोपन, पाठेघरको क्यान्सर, संक्रमण जस्ता स्वास्थ्य समस्या निम्तने चिकित्सक बताउँछन् । 

 

पछिल्लो चार वर्षको सरकारी तथ्याङ्क अनुसार किशोरीले गर्भपतन गराउने क्रम घट्नुपर्नेमा बढ्दो छ । चालू आर्थिक वर्षको बैशाख मसान्तसम्मका कुल ८ हजार ७ सय ८० गर्भ पतन मध्ये २ हजार २ सय १३ जना २० वर्ष मुनिका किशोरी छन् ।

 

गर्भावस्था र प्रसुतिका क्रममा देखापर्ने जटिलता १५ देखि १९ वर्षका किशोरीको मृत्युको प्रमुख कारण रहेको विश्व स्वास्थ्य संगठन धजय ले जनाएको छ ।। 

प्रतिकृया दिनुहोस
SITENAME

हेलिकोप्टर दुर्घटनाः डोल्माको जिवितै उद्दार

 दाङ, २३ भदौ / नुवाकोटका मैलुङपाखामा हेलिकोप्टर दुर्घटना हुादा पाइलटसहित ६ जनाको मृत्यु भएको छ । एक यात्रु भने जिवितै उद्दार गरिएको छ ।   गोरखाबाट

SITENAME

कामचोर ठेकदारलाई १० वर्षसम्म कैद हुने

दाङ,१ भदौ । केही समयअघि सरकारले समयमै ठेक्काको काम पूरा नगर्ने ठेकेदारलाई कारबाही गर्ने भनेर ठूलै हल्लीखल्ली भयो । गृह मन्त्रालयले समयमा काम पूरा

SITENAME

जाजरकोटमा पहिरोले पुरिएर ७ जनाको मृत्यु

जाजरकोट, २० साउन । जाजरकोटको सदरमुकाम खलंगामा अाइतबार बिहान गएको पहिराले घर पुर्दा ७ जनाको मृत्यु भएको छ । एक जना घाइते छन् भने दुर्इ जना बेपत्ता छन् ।