ताजा खबर

च्याउ खादा एकै परिवारका तीन जना गम्भिर बिरामी 

SITENAME


घोराही, २७ असार ।
दाङमा बिषालु च्याउ खादा एकै परिवारका तीन जना बिरामी भएका छन् । तुलसीपुर उपमहानगरपालिका १ भमके निबासी होताराम भण्डारीको तीन जनाको परिवार बिरामी भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । 

 

बिषालु च्याउ खादा भण्डारीकी श्रीमती खगी भण्डारी र छोरा टीकाराम भण्डारी बिरामी भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख प्रकाश सापकोटाले जानकारी दिनुभएको छ । बिरामीहरुको राप्ती अञ्चल अस्पतालको प्राथमिक उपचारपछि थप उपचार गर्न नेपालगञ्ज रिफर गरिएको छ ।।
 

प्रतिकृया दिनुहोस
SITENAME

सडक मर्मत तथा निर्माण हुदै 

घोराही, ६ असोज / घोराही उपमहानगरपालिका—१९ को वडा कार्यालयसम्म पुग्नका लागि सडक मर्मत कार्य सुरु भएको छ । बर्षाका कारण जीर्ण रहेका सडक मर्मत कार्य

SITENAME

आर्थिक र सामाजिक विकासको आधार सहकारी

घोराही, ६ असोज / आर्थिक र सामाजिक विकासको आधार नै सहकारी भएकोमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । सिसा सगुन बचत तथा ऋण सहकारी संस्था घोराहीको

SITENAME

बालिका बाबुबाट बलात्कृत

घोराही, ६ असोज / दाङमा छोरीलाई जवरजस्तीकरणी गरेको अभियोगमा बुवालाई प्रहरीले पक्राउ गरेको छ ।  तुलसीपुर उपमहानगरपालिका ५ की १३ वर्षीया बालिकालाई