ताजा खबर

सर्पदंशबाट विरामी परेका ४ वर्षिय बालकको ज्यान गयो


तुलसीपुर, ३२ असार ।
दाङमा शर्पदंशबाट एक जना बालकको ज्यान गएको छ भने एक जना बालिका गम्भिर बिरामी परेकी छिन् । ज्यान जानेमा तुलसीपुर ८ अश्वारा निबासी सुकेराम बिकका छोरा ४ बर्षिय झपेन्द्र बिक रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । 

 

उनको कोहलपुर मेडिकल कलेजमा उपचार क्रमको ज्यान गएको हो । यस्तै उहाँकी छोरी ११ बर्षिया अनिता बिक पनि गम्भिर बिरामी परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिसपी प्रकाश सापकोटाले जानकारी दिनुभएको छ । आज बिहान ७ बजेतिर घरमै एक घरका दुई भाईबहिनी खेलिरहेको अबस्थामा शर्पले डसेको थियो ।। 
 

प्रतिकृया दिनुहोस

रेडियो मध्यपश्चिमको १४ औँ साधारणसभा

घोराही, २२ मंसिर.  दाङ सूचना तथा सञ्चार सहकारी संस्था द्धारा सञ्चालित रेडियो मध्यपश्चिम एफएम ९१ थोप्लो ४ मेगाहर्जले आज आफ्नो १४ औँ बार्षिक

रेडियो मध्यपश्चिम एफएम संचालक समितिको अध्यक्षमा गौतम चयन

घोराही, २२ मंसिर । रेडियो मध्यपश्चिम एफएम ९१ थोप्लो ४ मेगाहर्जको संचालक समितिको अध्यक्षमा शुुसिल गौतम चयन हुुनुुभएको छ ।  दाङ सूचना तथा सञ्चार

SITENAME

रेडियो मध्यपश्चिम एफएम संचालक समितिको अध्यक्षमा गौतम चयन

घोराही, २२ मंसिर । रेडियो मध्यपश्चिम एफएम ९१ थोप्लो ४ मेगाहर्जको संचालक समितिको अध्यक्षमा शुुसिल गौतम चयन हुुनुुभएको छ ।  दाङ सूचना तथा सञ्चार