ताजा खबर

सर्पको टोकाइबाट एकको मृत्यु

SITENAME

घोराही, १ साउन ।
दाङमा सर्पको टोकाइबाट एकजनाको मृत्युभएको छ । सुतेकै अवस्थामा सर्पले टोक्दा बबई गाउँपालिका वडा नम्बर ४ हापुरेका २५ वर्षीय देवराज आलेको मृत्युभएको हो ।

गएराति सुतेकै अवस्थामा सर्पले टोकेको र आज बिहान उपचारका क्रममा राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उहाँको मृत्युभएको ईलाका प्रहरी कार्यालय हापुरेले जनाएको छ । गर्मीका कारण भुईँमै सुतेकाले सर्पले टोकेको बताईएको छ ।

यसैगरी तुलसीपुर उपमहानगरपालिका ८ अश्वाराका पनि हिजो ४ वर्षीय झपेन्द्र विकको सर्पको टोकाईबाट मृत्युभएको थियो । त्यस्तै सर्पकै टोकाइबाट गम्भीर घाइते ११ वर्षीया अनिता विकको कोहलपुर मेडिकलकलेजमै उपचार भइरहेको छ ।।
 
प्रतिकृया दिनुहोस

रेडियो मध्यपश्चिमको १४ औँ साधारणसभा

घोराही, २२ मंसिर.  दाङ सूचना तथा सञ्चार सहकारी संस्था द्धारा सञ्चालित रेडियो मध्यपश्चिम एफएम ९१ थोप्लो ४ मेगाहर्जले आज आफ्नो १४ औँ बार्षिक

रेडियो मध्यपश्चिम एफएम संचालक समितिको अध्यक्षमा गौतम चयन

घोराही, २२ मंसिर । रेडियो मध्यपश्चिम एफएम ९१ थोप्लो ४ मेगाहर्जको संचालक समितिको अध्यक्षमा शुुसिल गौतम चयन हुुनुुभएको छ ।  दाङ सूचना तथा सञ्चार