ताजा खबर

पहिरो पञ्छाउन नसक्दा तीन दिनदेखि सडक अबरुद्ध

SITENAME


घोराही, ५ साउन ।
रोल्पाको परिवर्तन गाउँपालिका–६ चप्कामा खसेको पहिरो पञ्छाउन नसक्दा तीन दिनदेखि सडक अबरुद्ध छ । अबिरल वर्षाका कारण खसेको पहिरोले गुुडिरहेको बस समेत पुरेको छ । बसका यात्रुलाई तत्काल उद्धार गरिएपनि पुरिएको बस निकालेर सडक खुलाउने प्रयास सफल हुन सकेको छैन । 

 

दाङको घोराहीबाट शहीदमार्ग हुँदै रुकुमको चुनबाङ जाँदै गरेको ना ४ ख ५०६० नम्बरको बस तीन दिन अघि पहिरोले पुरेको हो । पहिरोका कारण सडक अवरुद्ध हुँदा दाङको घोराहीबाट शहीदमार्ग हुँदै थबाङसम्म पुग्ने यात्रु, रोल्पाको लिबाङबाट घर्तीगाउँ, बागमारा, कुरेली थबाङसम्मका यात्रु पैदलै गन्तव्य पुग्न बाध्य छन् ।

 

पहिरो झर्ने क्रम अझै रोकिएको छैन भने पहिरो बगेर नजिकै रहेको सविता पुनको गोठमा क्षति पुगेको छ ।। 
 

प्रतिकृया दिनुहोस
SITENAME

सल्यानमा वर्ल्ड लिंकको रिपिटर टावरमा तोडफोड 

सल्यान ६ कार्तिक । वर्ल्ड लिंक कम्युनिकेशनद्धारा सञ्चालित इन्टरनेट सेवाको कपुरकोट स्थीत टावरमा तोडफोट भएको छ । गएराती वर्ल्ड लिंक इन्टरनेटको

SITENAME

मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु

लमही, ६ कार्तिक । दाङको  लमहीमा भएको मोटरसाईकल दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ ।   पूर्व पश्चिम राजमार्ग अन्तर्गत लमही–१ मा रा ३ प ७८१७

डिभाईन युथ क्लवद्धारा निशुल्क खानेपानी वितरण तथा मन्दिरमा सरसफाई

घोराही, ३१ असोज घोराहीको अम्बिकेश्वरी मन्दीरमा आउने भक्तजनलाई डिभाइन युथ क्लब घोराहीले निशुल्क खानेपानी वितरण गरेको छ । विभिन्न समयमा सामाजिक