ताजा खबर

तीन बालिका करणिको अभियोगमा ८२ बर्षिय खत्री पक्राउ

SITENAME


घोराही, ९ साउन ।
तीन ओटी बालिकालाई जवरजस्ती करणि गरेको अभियोगमा दाङमा एक बृद्ध पक्राउ गरेका छन् । घोराही उपमहानगरपालिका ४ निबासी ८२ बर्षिय रामु खत्रीलाई बालिका करणीको अभियोगमा प्रहरीले पक्राउ गरको हो ।

 

गएको बैशाख ८ गते देखी असार २४ गते सम्म ३ ओटी बालिकालाई टिभी हेराउने, मिठाई खान दिने भनी एउटै घरका तीन बालिकालाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा खत्रीलाई पक्राउ गरी दाङ देउखुरी जिल्ला अदालतमा बुझाईएको प्रहरीले जनाएको छ । 

 

पक्राउ परेका खत्रीलाई अदालतले पूर्पक्षका लागि घोराही कारागार चलान गरेको दाङका प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिनुभएको छ ।।
 

प्रतिकृया दिनुहोस
SITENAME

सल्यानमा वर्ल्ड लिंकको रिपिटर टावरमा तोडफोड 

सल्यान ६ कार्तिक । वर्ल्ड लिंक कम्युनिकेशनद्धारा सञ्चालित इन्टरनेट सेवाको कपुरकोट स्थीत टावरमा तोडफोट भएको छ । गएराती वर्ल्ड लिंक इन्टरनेटको

SITENAME

मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु

लमही, ६ कार्तिक । दाङको  लमहीमा भएको मोटरसाईकल दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ ।   पूर्व पश्चिम राजमार्ग अन्तर्गत लमही–१ मा रा ३ प ७८१७

डिभाईन युथ क्लवद्धारा निशुल्क खानेपानी वितरण तथा मन्दिरमा सरसफाई

घोराही, ३१ असोज घोराहीको अम्बिकेश्वरी मन्दीरमा आउने भक्तजनलाई डिभाइन युथ क्लब घोराहीले निशुल्क खानेपानी वितरण गरेको छ । विभिन्न समयमा सामाजिक