ताजा खबर

घरबार जोड्न मन मिलेपछि मख्खै हिमा र शुसिला

SITENAME

दाङ

नबगायिका सुशीला थापा र हिमा बोहराले घरबार जोड्ने भएका छन् । यसबर्ष दोस्रो तीज गीत बजारमा ल्याएकी सुशीला थापा र पहिलो पटक तीज गीत बजारमा ल्याएकी हिमा बोहराले घरबार जोड्ने भएका हुन् । 

 

हिम सम्झौता डिजीटल मार्फत् बजारमा ल्याएको गीतमा उनीहरुले यसपाली घरबार जोड्ने सुर कसेका छन् । त्यसका लागि उनीहरुलाई गायक शिबशक्ति जिएम रोमश भण्डारीले साथ दिएका छन् । शिबशक्ति जिएमको शब्द तथा लय रहेको गीत प्रेम भण्डारीले प्रस्तुत गरेका छन् । 

 

दाङमा जन्मेकी सुशीला र सल्यानमा जन्मेकी हिमाले पछिल्लो समयमा राजधानीमा रहेर कलाक्षेत्रमा संघर्ष गरीरहेका छन् । उनीहरुले सोचेको जस्तो नहुने भन्दै एकोहोरो मायाले ज्यान डरले घरबार जोड्ने तयारी गरेका हुन् तीजको गीत मार्फत् । साथै गायक शिबशक्ति र रोमसले कान्छीहरुलाई त्यसै नछोड्ने र घरबार जोड्ने दाबी गरेका छन् गीतमा । 

 

प्रेम भण्डारीको निर्देशन रहेको तीज गीतको म्युजिक भिडियोमा सुरेन्द्र बोगटी, लक्ष्मण ढुंगेल, तुल्सी तिमिल्सिना र रेनिसा डिसीको अभिनय रहेको छ । हिम सम्झौता डिजीटल मार्फत् बजारमा आएको तीज गीत युट्युबमा दर्शकहरुले रुचाएका छन् ।

भिडियो हर्नलाई तलको लिंक क्लिक गर्नुस्

https://www.youtube.com/watch?v=FLwFF3YxHe0&feature=share

प्रतिकृया दिनुहोस
SITENAME

सरिता महादेवको शरणमा 

जीतसागर जी.एम.  दाङ ,भदौ । लोक तथा लोकपप गायिका सरिता प्रजापति तीज नजिकिँदै जाँदा भजन कृतनमा व्यस्त भएका छिन् । उनले मन्दिरमा गएर हर हर महादेव भन्दै

SITENAME

तिजको गित पनि गाउने भयो शालीकराम (भिडियो सहित)

  जीतसागर जी.एम. घोराही, १ भदौ साली हो बरको छाँयाले । निद लाग्दैन, भोक लाग्दैन तिम्रो माँयाले । गितबाट चर्चामा आउन सफल गायक शालीकराम चौधरीले

SITENAME

करार अवधि सकिएपछि सबै कमेडी सिरियल बन्द

    नेपाल टेलिभिजनबाट प्रशारण हुने गरेका हास्यटेलिश्रृंखलाहरु लामो समयदेखि बन्द छन् । फलस्वरुप आठ बजेको समाचारपछिको पिक टाइममा टेलिभिजनले कुनै