ताजा खबर

दश बर्षीया अपाङ्ग बालिका बलात्कृत

SITENAME


घोराही, १८ साउन ।
दाङको घोराहीमा एकजना दश बर्षीया अपाङ्ग बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका१८ रझेनामा अपाङ्ग तथा सुस्त मनस्थिती दश बर्षीया बालिकालाई बलात्कार गरेको जाहेरीका आधारमा एकजनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

 

उक्त अभियोगमा घोराही उपमहानगरपालिका१२ निवासी ३५ बर्षीय तेजबहादुर बस्नेत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

 

साउन दश गते घरमा अभिभावक नभएको मौका छोपी त्यही ज्याला मजदुरीको काम गर्न गएका बस्नेतले बलात्कार गरेको भनि प्रहरीमा जाहेरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । बलात्कारको अभियोग खेपेका बस्नेतमाथि म्याप थप गरि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।।
 

प्रतिकृया दिनुहोस
SITENAME

भिख माग्नेलाई एक हजार जरिवाना, एक महिना जेल

मुख्य सडकको छेउछाउ, आकाशे पुल एवं पशुपतिनाथ मन्दिर लगायतका क्षेत्रमा माग्न बस्नेहरु हामी सबैले देखेकै हौं । अपांगता भएकाहरु, असाध्य रोगबाट पीडित,

युवा दिवसमा ४० जनाद्वारा रक्तदान

घोराही, २७ साउन । १९ औँ अन्तर्राष्ट्रिय युवा दिवसका अबसरमा आज घोराहीको भिक्टोरिया कलेजमा रक्तदान गरिएको छ । कलेजको ब्यबस्थापन र कलेजमा गठित रोट्रयाक

SITENAME

अन्तर्राष्ट्रिय युवा दिवसमा प्रदिप मज्गैँया सम्मानित 

घोराही, २७ साउन । यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कार दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मज्गैँयालाई प्रदान गरिएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको