ताजा खबर

युवा दिवसमा ४० जनाद्वारा रक्तदान


घोराही, २७ साउन ।
१९ औँ अन्तर्राष्ट्रिय युवा दिवसका अबसरमा आज घोराहीको भिक्टोरिया कलेजमा रक्तदान गरिएको छ । कलेजको ब्यबस्थापन र कलेजमा गठित रोट्रयाक क्लब अफ दाङको ब्यबस्थापनमा ४० जनाले रक्तदान गरेका हुन् ।

 

रक्तदान गर्नेहरुमा प्रकाश पौडेल, सुनिल अधिकारी, कपिल शर्मा, राधिका बिसी, प्रतिक्षा केसी, निर्मला डाँगी, संगीता चौधरी, झरना थापा, करुण भट्टराई, रक्षा वली, सुमन रेग्मी, सुमिता घर्ती, प्रबिन पोखरेल, सबिना बस्नेत रहनुभएको छ ।

 

त्यसैगरी, प्रयास घिमिरे, बिबेक न्यौपाने, बबिना घिमिरे, रोशनी बस्नेत, सिर्जना श्रेष्ठ, महेश शाह, मन्दिप अधिकारी, कमल आचार्य, गौरव भट्ट, बिकास कुमाल, नितेशकुमार यादबले रक्तदान गर्नुभएको थियो । 

 

यस्तै सुरज गुप्ता, बिकास श्रेष्ठ, कमलकुमार पुन, सदिक्षा चौधरी, अनुजा रावत, दिपिका सुबेदी, शरद रोका, केशब पुन मगर, सुरज पुरी, कृपा सुबेदी, बसन्त लम्साल, ढकराज सुबेदी, मोहन भट्टराई, प्रदिप बञ्जाडेले रक्तदान गर्नुभएको थियो ।

 

क्लवका अध्यक्ष बसन्त लम्सालको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी घोराही उपशाखाका सभापति थम्मन चौधरीको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । 

प्रतिकृया दिनुहोस
SITENAME

सडक मर्मत तथा निर्माण हुदै 

घोराही, ६ असोज / घोराही उपमहानगरपालिका—१९ को वडा कार्यालयसम्म पुग्नका लागि सडक मर्मत कार्य सुरु भएको छ । बर्षाका कारण जीर्ण रहेका सडक मर्मत कार्य

SITENAME

आर्थिक र सामाजिक विकासको आधार सहकारी

घोराही, ६ असोज / आर्थिक र सामाजिक विकासको आधार नै सहकारी भएकोमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । सिसा सगुन बचत तथा ऋण सहकारी संस्था घोराहीको

SITENAME

बालिका बाबुबाट बलात्कृत

घोराही, ६ असोज / दाङमा छोरीलाई जवरजस्तीकरणी गरेको अभियोगमा बुवालाई प्रहरीले पक्राउ गरेको छ ।  तुलसीपुर उपमहानगरपालिका ५ की १३ वर्षीया बालिकालाई