ताजा खबर

झिमरुक खोलाले बगाएर एक जना बेपत्ता


घोराही, २९ साउन ।
प्युठानमा झिमरुक खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । झिमरुक खोलाले बगाएर झिमरुक गाउँपालिका–७ का ६२ वर्षिय बाटुले सार्की बेपत्ता हुनुभएको हो ।

 

सार्कीलाई झिमरुक गाउँपालिका ढाँड बजार नजिक तुषारा जाने सडक खण्डको झिमरुक खोलाले बगाएको हो । गाउँपालिकामा गरिब परिचयपत्र लिन गएका सार्कीलाई घर फर्कंदै गर्दा खोलाले बगाएको हो ।

 

उहाँको खोजी कार्य गर्ने भनिए पनि बर्षाका कारण खोला बढेकाले उद्धारमा समस्या भइरहेको प्युठान प्रहरीले जनाएको छ । उक्त खोलामा निर्माणाधीन पुल समयमै नबन्दा बर्षेनी खोलाले बगाएर ज्यान जाने गरेको स्थानीयको भनाई छ ।।
 

प्रतिकृया दिनुहोस
SITENAME

आज माघे सक्रान्ती धुुमधामका साथ मनाईदै

घोराही १ माघ/ आज माघ १ गते माघी पर्ब मनाइदै छ । हिन्दु धर्मावलम्बीहरुले बिषेश रुपमा मनाइरहेका छन् । थारु र मगर समुदायले बिशेष रुपमा मनाए पनि अन्य

सवारी दुुर्घटनमा १ मृत्युु, २ जना गम्भिर घाईते

घोराही, १ माघ/ दाङमा आज  छुट्टाछुुटै सवारी दुुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने २ जना गम्भिर घाइते भएका छन् । लमही नगरापालिका–५ रातोडाँडामा आज

SITENAME

राप्ती स्वास्थ्य प्रतिष्ठानका कर्मचारी आन्दोलित

घोराही, १ माघ/ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकहरुले सरकारद्वारा सञ्चालित सेवाहरुको निरन्तरताको माग गरेका छन् । प्रतिनिधि