ताजा खबर

पहिरोमा पुरिएर एक वेपत्ता, तीन घर पुरिए

SITENAME


प्युठान, ३० साउन ।
अविरल वर्षाका कारण प्युठानमा पहिरोमा पुरिएर एकजना वेपत्ता भएका छन् । दुर्गम क्षेत्रमा पर्ने गौमुखी गाउँपालिका ४ पुँजा जाडगाउँका अन्दाजी ३२ वर्षीय झकबहादुर सुनार वेपत्ता हुनुभएको हो ।

 

पूँजा लिवासेबाट गएको प्रहरी टोलीले उहाँको खोजी कार्य जारी राखेको प्यूठानका प्रहरी प्रमुख डिएसपी निर्मल बुढाथोकीले जानकारी दिनुभयो । पहिरोले तीनवटा घर बगाएको गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिनुभएको छ । 

 

जाडगाउँका स्थानीय देवबहादुर सुनार, रेशम सुनार र रेकम सुनारको घर पहिरोले बगाएको छ ।


घर बगाएपछि परिवार विचल्लीमा परेका छन् । पहिरोकै जोखिममा रहेका घरहरु बगाएको गिरीले जानकारी दिनुभयो ।।
 

प्रतिकृया दिनुहोस
SITENAME

सडक मर्मत तथा निर्माण हुदै 

घोराही, ६ असोज / घोराही उपमहानगरपालिका—१९ को वडा कार्यालयसम्म पुग्नका लागि सडक मर्मत कार्य सुरु भएको छ । बर्षाका कारण जीर्ण रहेका सडक मर्मत कार्य

SITENAME

आर्थिक र सामाजिक विकासको आधार सहकारी

घोराही, ६ असोज / आर्थिक र सामाजिक विकासको आधार नै सहकारी भएकोमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । सिसा सगुन बचत तथा ऋण सहकारी संस्था घोराहीको

SITENAME

बालिका बाबुबाट बलात्कृत

घोराही, ६ असोज / दाङमा छोरीलाई जवरजस्तीकरणी गरेको अभियोगमा बुवालाई प्रहरीले पक्राउ गरेको छ ।  तुलसीपुर उपमहानगरपालिका ५ की १३ वर्षीया बालिकालाई