ताजा खबर

सरिता महादेवको शरणमा 

SITENAME


जीतसागर जी.एम. 
दाङ ,भदौ ।
लोक तथा लोकपप गायिका सरिता प्रजापति तीज नजिकिँदै जाँदा भजन कृतनमा व्यस्त भएका छिन् । उनले मन्दिरमा गएर हर हर महादेव भन्दै भगवानको नाम जप्न थालेकी छन् । बाबा बाबा भोलेनाथ बाबा भन्दै मन्दिरमा भगवानको नाम लिदै मनको ईच्छा पुरा हुने आशामा रहेकी छन् । 

 

सरिताले पछिल्लो समय हर हर महादेव बोलको भजन गित युट्यु्ब मार्फत सार्बजनिक गरेकी छन् । सरिताकै शब्द÷लय र अनिश श्रेष्ठको संगितमा उक्त गित बजारमा आएको  हो । करिब एक दर्जन बढी गितमा आवाज दिएकी सरिताको पछिल्लो गित हर हर महादेव युटुयुबमार्फत बजारमा आएको छ । 

 

महादेवको शरणमा परेकी सरिताले तिजको गित बुढाबुढी एक्सप्रेस बोलको गित पनि श्रोत तथा दर्शकले निकै मन पराएका छन् । तरेली संगित कुञ्जमार्फत बजारमा आएको उक्त गितले युट्युबमा धेरै दर्शक तथा स्रोताले मन पराएको सरिताले प्रतिक्रिया दिएकी छन् । पछिल्लो समय सरितालेका गितले बजारमा स्रोता÷दर्शकको मन जितेको छ ।

 

सरिताले भर्खरै बजारमा ल्याएको भजन गित हरहर महादेव पनि निकै राम्रो रहेको दर्शकहरु बताउँछन् । युट्युवमा धेरै दर्शकले मन पराएको सरिताले बताएकी छन् । गितको भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला........ https://www.youtube.com/watch?v=i7I1teRSqVQ

 

प्रतिकृया दिनुहोस
SITENAME

तिजको गित पनि गाउने भयो शालीकराम (भिडियो सहित)

  जीतसागर जी.एम. घोराही, १ भदौ साली हो बरको छाँयाले । निद लाग्दैन, भोक लाग्दैन तिम्रो माँयाले । गितबाट चर्चामा आउन सफल गायक शालीकराम चौधरीले

SITENAME

करार अवधि सकिएपछि सबै कमेडी सिरियल बन्द

    नेपाल टेलिभिजनबाट प्रशारण हुने गरेका हास्यटेलिश्रृंखलाहरु लामो समयदेखि बन्द छन् । फलस्वरुप आठ बजेको समाचारपछिको पिक टाइममा टेलिभिजनले कुनै

SITENAME

चलचित्र पत्रकार संघको बार्षिक उत्सव : ‘दाङ र चलचित्र परिपुरक’ 

घोराही, १९ साउन । दाङलाई चलचित्रको नगरी बनाउने उदेश्यका साथ चलचित्र पत्रकार संघले आगामी भदौ ४ गते बार्षिक उत्सवलाई केन्द्रित गर्ने भएको छ । संघले आज