ताजा खबर

बालिका बाबुबाट बलात्कृत

SITENAME

घोराही, ६ असोज /
दाङमा छोरीलाई जवरजस्तीकरणी गरेको अभियोगमा बुवालाई प्रहरीले पक्राउ गरेको छ ।  तुलसीपुर उपमहानगरपालिका ५ की १३ वर्षीया बालिकालाई घरमै पटक–पटक बाबुले जवरजस्तीकरणी गरेको अभियोगमा बाउलाई प्रहरीले पक्राउ गरेको हो ।

जवरस्तीकरणि कै कारण योनीमा घाउ भएपछि उपचारका क्रममा बाबुबाट बालिका बलात्कृत भएको रहस्य खुलेको हो । इलाका प्रहरी कार्यालयमा बालिका र बालिकाकी आमाले दिएको उजुरीका आधारमा बाउलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले जानकारी दिनुभयो । 

बालिकाको जिल्ला बाहिर उपचार भइरहेको र रिपोर्टमा समेत बलात्कार भएको पुष्टि भएपछि बाबुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएकोे प्रहरीको भनाई छ ।।
 
प्रतिकृया दिनुहोस

रेडियो मध्यपश्चिमको १४ औँ साधारणसभा

घोराही, २२ मंसिर.  दाङ सूचना तथा सञ्चार सहकारी संस्था द्धारा सञ्चालित रेडियो मध्यपश्चिम एफएम ९१ थोप्लो ४ मेगाहर्जले आज आफ्नो १४ औँ बार्षिक

रेडियो मध्यपश्चिम एफएम संचालक समितिको अध्यक्षमा गौतम चयन

घोराही, २२ मंसिर । रेडियो मध्यपश्चिम एफएम ९१ थोप्लो ४ मेगाहर्जको संचालक समितिको अध्यक्षमा शुुसिल गौतम चयन हुुनुुभएको छ ।  दाङ सूचना तथा सञ्चार