ताजा खबर

घोराहीमा ‘दाङ कोशेली घर’


घोराही, २६ असोज ।
दाङको घोराहीमा ‘दाङ कोशेली घर’स्थापना गरिएको छ । घोराही उपमहानगरपालिका १४ स्थिती दाङ जिल्ला उद्योग बाणिज्य संघले आफ्नै कार्यालयमा ‘दाङ कोशेली घर’ स्थापना गरेको हो ।

 

उक्त कोशेली घरमा स्थानिय उत्पादनका बस्तुहरुलाई दाङको चिनारीकारुपमा बिक्रिका लागि राखिएको संघका सचिब माया पोख्रेलले जानकारी दिनुभयो । कोशेली घरमा अल्लोबाट बनाईएका बिभिन्न आकर्षक बस्तुहरु, मह, अचार, सिन्की, सिन्कामारी, टपरी खुट्ने सिन्का, अल्लोबाट बनाईका जुत्ता, पर्स, टोपी, कोट, झोला, बाँसका सामाग्रि लगाएतका राखिएको छ ।

 

करीब ८ लाख रुपैयाँको लगानीमा उक्त ‘दाङ कोशेली घर’ स्थापना गरिएको सचिब पोख्रेलको भनाई छ । घोराहीमै बिभिन्न स्थानिय उत्पादनका उद्योगहरु सञ्चालन गरेका उद्यमीहरुका ति सामाग्रिहरुलाई दाङको कोशेलीकारुपमा बिक्रिका लागि राखिएको हो ।।
 

प्रतिकृया दिनुहोस
SITENAME

सल्यानमा वर्ल्ड लिंकको रिपिटर टावरमा तोडफोड 

सल्यान ६ कार्तिक । वर्ल्ड लिंक कम्युनिकेशनद्धारा सञ्चालित इन्टरनेट सेवाको कपुरकोट स्थीत टावरमा तोडफोट भएको छ । गएराती वर्ल्ड लिंक इन्टरनेटको

SITENAME

मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु

लमही, ६ कार्तिक । दाङको  लमहीमा भएको मोटरसाईकल दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ ।   पूर्व पश्चिम राजमार्ग अन्तर्गत लमही–१ मा रा ३ प ७८१७

डिभाईन युथ क्लवद्धारा निशुल्क खानेपानी वितरण तथा मन्दिरमा सरसफाई

घोराही, ३१ असोज घोराहीको अम्बिकेश्वरी मन्दीरमा आउने भक्तजनलाई डिभाइन युथ क्लब घोराहीले निशुल्क खानेपानी वितरण गरेको छ । विभिन्न समयमा सामाजिक