ताजा खबर

डिभाईन युथ क्लवद्धारा निशुल्क खानेपानी वितरण तथा मन्दिरमा सरसफाई


घोराही, ३१ असोज
घोराहीको अम्बिकेश्वरी मन्दीरमा आउने भक्तजनलाई डिभाइन युथ क्लब घोराहीले निशुल्क खानेपानी वितरण गरेको छ । विभिन्न समयमा सामाजिक कार्यहरु गर्दै आएको क्लवले अष्ठमीको अवसरमा पुजा तथा दर्शनका लागि अम्बिकेश्वरी मन्दीरमा दर्शनार्थीलाई निशुल्क खानेपानी वितरण गरेको हो ।

 

क्लबले मन्दिर परिसरमा खानेपानी निशुल्क वितरण गरेपछि दर्शनार्थीलाई सहज भएको छ । सेवा नै धर्म हो भन्दै क्लबका करिब ४० जनाले आर्थिक संकलन गरेर खानेपानी निशुल्क वितरण गरिएको क्लबका अध्यक्ष सविन पन्थीले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार बिहान पाच बजेदेखि खानेपानी निशुल्क बितरण गरेको क्लबले आज करिब ५ सय जनालाई सेवा दिएको छ । यसैबिच क्लबले आजै अम्किेश्वरी मन्दीर परिसर सरसफाई गरेको छ । निशुल्क खानेपानी बितरण गरेको क्लबले आजै मन्दिरमा सरसफाई गरेको अध्यक्ष पन्थीले जानकारी दिनुभयो ।।

प्रतिकृया दिनुहोस
SITENAME

बनभोजका लागि पर्यटकीय स्थल भरिभराउ

  जीतसागर जी.एम./घोराही/ तिहार सकिए लगत्तै बनभोजका लागि दाङका धार्मिक तथा पर्यटकिय स्थल भरिभराउ हुन थालेका छन् । बनभोजका लागि विभिन्न क्लव, विद्यालय

SITENAME

थुनुवा फरार घटनाका कमाण्डार शाह निलम्बनमा

दाङ, ३० कार्तिक/ पाँच नम्बर प्रदेश प्रहरी कार्यालय दाङले प्रहरी सहायक निरीक्षकसहित दुई जना प्रहरीलाई निलम्बन गरेको जनाएको छ । प्रदेश प्रहरीले इलाका

SITENAME

सयपत्री फुल र तिहार

जीतसागर जी.एम./ तिहार आँउदै छ, मखमली र सयपत्रीका फुलहरु घरमा छैनन् भने बजारमा पाईने रबरका फुल किन्ने सोच भईरहेको छ भने तपाँईको अब त्यो सोचलाई परिवर्तन