ताजा खबर

मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु

SITENAME


लमही, ६ कार्तिक ।
दाङको  लमहीमा भएको मोटरसाईकल दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ ।

 

पूर्व पश्चिम राजमार्ग अन्तर्गत लमही–१ मा रा ३ प ७८१७ नम्बरको मोटरसाईकल रा १ त १७०४ नम्बरको ट्रयाक्टरमा जडान गरिएको थ्रेसर मेसिनमा ठोक्किँदा लमही–२ बनकट्टा निवासी २१ वर्षका जिक्सन चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

 

दुर्घटनामा परि गम्भीर घाइते चौधरीको फ्लोरेन्स अस्पताल लमहीमा उपचारको क्रममा  मृत्यु भएको प्रहरीले जानकारी दिएको  छ ।।
 

प्रतिकृया दिनुहोस
SITENAME

बनभोजका लागि पर्यटकीय स्थल भरिभराउ

  जीतसागर जी.एम./घोराही/ तिहार सकिए लगत्तै बनभोजका लागि दाङका धार्मिक तथा पर्यटकिय स्थल भरिभराउ हुन थालेका छन् । बनभोजका लागि विभिन्न क्लव, विद्यालय

SITENAME

थुनुवा फरार घटनाका कमाण्डार शाह निलम्बनमा

दाङ, ३० कार्तिक/ पाँच नम्बर प्रदेश प्रहरी कार्यालय दाङले प्रहरी सहायक निरीक्षकसहित दुई जना प्रहरीलाई निलम्बन गरेको जनाएको छ । प्रदेश प्रहरीले इलाका

SITENAME

सयपत्री फुल र तिहार

जीतसागर जी.एम./ तिहार आँउदै छ, मखमली र सयपत्रीका फुलहरु घरमा छैनन् भने बजारमा पाईने रबरका फुल किन्ने सोच भईरहेको छ भने तपाँईको अब त्यो सोचलाई परिवर्तन