ताजा खबर

सल्यानमा वर्ल्ड लिंकको रिपिटर टावरमा तोडफोड 

SITENAME


सल्यान ६ कार्तिक ।
वर्ल्ड लिंक कम्युनिकेशनद्धारा सञ्चालित इन्टरनेट सेवाको कपुरकोट स्थीत टावरमा तोडफोट भएको छ । गएराती वर्ल्ड लिंक इन्टरनेटको कपुरकोट गाउँपालिका वडा नम्बर ३ मुलाबारिको रिपिटर टावरमा तोडफोड गरि अज्ञात समूहले महत्वपूर्ण सामान चोरि गरेको वर्ल्ड लिंकका सल्यान प्रतिनिधी शनत कुमार शर्माले जानकारि दिनुभएको छ ।

 

तोडफोड हुँदा अहिले सल्यान, रुकुम, रोल्पा, अर्घाखाँची, जाजरकोट लगाएतका जील्लामा इन्रनेट सेवा अवरुद्ध भएको छ । चाड मनाउन सुरक्षा गार्ड घर गएको मौका छोपि अज्ञात समूह वा व्यक्तिले टावर भित्र छिर्ने ढोका फोडेर महत्वपूर्ण तारहरु काटी रेडियो उपकरणहरु झिकेर लगेको शर्माले जानकारी दिनुभयो ।

 

घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ । के कती सामान चोरि र क्षती भयो भन्ने जानकारि लिन तथा इन्टरनेट सेवा सुचारु गर्नका लागी पहल थाल्न वल्र्ड लिंकको प्राविधिक टोलि कपुरकोट आउन लागेको सल्यान प्रतिनिधी शर्माले बताउनुभयो ।।
 

प्रतिकृया दिनुहोस
SITENAME

बनभोजका लागि पर्यटकीय स्थल भरिभराउ

  जीतसागर जी.एम./घोराही/ तिहार सकिए लगत्तै बनभोजका लागि दाङका धार्मिक तथा पर्यटकिय स्थल भरिभराउ हुन थालेका छन् । बनभोजका लागि विभिन्न क्लव, विद्यालय

SITENAME

थुनुवा फरार घटनाका कमाण्डार शाह निलम्बनमा

दाङ, ३० कार्तिक/ पाँच नम्बर प्रदेश प्रहरी कार्यालय दाङले प्रहरी सहायक निरीक्षकसहित दुई जना प्रहरीलाई निलम्बन गरेको जनाएको छ । प्रदेश प्रहरीले इलाका

SITENAME

सयपत्री फुल र तिहार

जीतसागर जी.एम./ तिहार आँउदै छ, मखमली र सयपत्रीका फुलहरु घरमा छैनन् भने बजारमा पाईने रबरका फुल किन्ने सोच भईरहेको छ भने तपाँईको अब त्यो सोचलाई परिवर्तन