ताजा खबर

स्वर्ण पदक बिजेता नेपालीलाई भोली अभिनन्दन गरिदै 


घोराही, १८ कार्तिक /
भारतमा सम्पन्न भएको बिश्वकप च्याम्पीयनसीप युनिफाइट मार्सल आर्ट प्रतिष्पर्धामा स्वर्ण पदक बिजेता दाङका कृष्ण नेपालीलाई भोली अभिनन्दन गरिने भएको छ । तङ् ईल मोदो संघ दाङ शाखाको आयोजनामा अभिनन्दन कार्यक्रम हुने भएको हो ।

 

ईण्डीया तङ् ईल मोदो महासंघले आयोजना गरेको बिश्वकप प्रतियोगीतामा नेपाली स्वर्णपदक प्राप्त गर्नुभएको हो । नगर परिक्रमासहित स्वर्ण पदक बिजेता खेलाडी, प्रतियोगीतामा सहभागी खेलाडी र प्रतिनीधिहरुलाई अभिनन्दन गरिने भएको हो । 

 

नेपालीले २१—२३ किलोग्रामको प्रतिष्पर्धामा स्वर्ण पदक प्राप्त भएको हो । संघका उपाध्यक्ष बाबुराम पाण्डेले दिउसो साडे १२ बजे घोराहीको सहिद गेटबाट नगरपरिक्रममा हुने छ । त्यसपछि तुलसीपुर चोकमा पुगेर घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले विजेता खेलाडी प्रतिनीधिलाई सम्मान गर्ने कार्यक्रम रहेको उपाध्यक्ष पाण्डेले जानकारी दिनुभएको छ ।।
 

प्रतिकृया दिनुहोस

युनाईटेडलाई तरुण कप फुटबलको उपाधी

लक्ष्मण बस्नेत/ तुलसीपुर, २४  असोज / दाङ तुलसीपुर अरनीको मैदानमा सम्पन्न जिल्ला स्तरिय तरुण कप फुटबल प्रतियोगिता २०७५ को उपाधी युनाईटेड युथ क्लब

SITENAME

मंसिर अन्तिम साता नवलपुर कप फुटबल हुने

घोराही, २० असोज / आगामी मंसिरको अन्तिम साता दाङको घोराहीमा केशरसिंह श्रेष्ठ स्मृती आमन्त्रण फुटबल प्रतियोगिता नवलपुर कप २०७५ हुने भएको छ । नवलपुर

SITENAME

नेपालसँग मलेसिया १९ रनले पराजित 

घोराही, १६ भदौ । एसिया कप छनोट खेलमा नेपालले पहिलो जित हात पारेको छ । लगातार २ खेलमा पराजित भएको नेपालले तेस्रो खेलमा मलेसियालाई १९ रनले हराएको हो ।