ताजा खबर

नेशनल इन्सुुरेन्सको १ सय १२ औँ स्थापना दिवस

SITENAME


घोराही, १९ मंसीर /
नेशनल इन्सुुरेन्स कम्पनि लिमिटेडले आज १ सय १२ औँ स्थापना दिवस मनाएको छ ।

 

कम्पनीले आज दाङ सहित देशैभर आफ्नो स्थापना दिवस मनाएको हो । यसैबिच नेशनल इन्सुुरेन्स कम्पनी घोराही शाखाले पनि आज विभिन्न कार्यक्रम गरि स्थापना दिवस मनाएको जनाएको छ । 

 

कम्पनीका घोराही शाखा निमित्त प्रमुख शाबित्री चौधरीको अध्यक्षता एवं पशुुविज्ञ केन्द्र दाङका प्रमुुख डाक्टर बेदबहादुर केसीको प्रमुख आतिथ्यतामा स्थापना दिवस मनाईएको हो ।

कार्यक्रममा प्रमुख अतिथी डाक्टर केसीले केक काटेर उद्घाटन गर्नुुभएको थियो । 

 

कृर्षि, बाली र नीजीर्वन बिमा गर्दै आएको नेशनल ईन्सुुरेन्स कम्पनी घोराही शाखाको कृषि बिमा तर्फ बिमांक रकम २२ करोड पुुगेको निमित्त प्रमुख चौधरीले बताउनुुभयो ।। 

प्रतिकृया दिनुहोस

रेडियो मध्यपश्चिमको १४ औँ साधारणसभा

घोराही, २२ मंसिर.  दाङ सूचना तथा सञ्चार सहकारी संस्था द्धारा सञ्चालित रेडियो मध्यपश्चिम एफएम ९१ थोप्लो ४ मेगाहर्जले आज आफ्नो १४ औँ बार्षिक

रेडियो मध्यपश्चिम एफएम संचालक समितिको अध्यक्षमा गौतम चयन

घोराही, २२ मंसिर । रेडियो मध्यपश्चिम एफएम ९१ थोप्लो ४ मेगाहर्जको संचालक समितिको अध्यक्षमा शुुसिल गौतम चयन हुुनुुभएको छ ।  दाङ सूचना तथा सञ्चार

SITENAME

रेडियो मध्यपश्चिम एफएम संचालक समितिको अध्यक्षमा गौतम चयन

घोराही, २२ मंसिर । रेडियो मध्यपश्चिम एफएम ९१ थोप्लो ४ मेगाहर्जको संचालक समितिको अध्यक्षमा शुुसिल गौतम चयन हुुनुुभएको छ ।  दाङ सूचना तथा सञ्चार