ताजा खबर

कुर्सी दौड प्रतियोगिता सम्पन्न


घोराही, १२ बैशाख ।
दाङ महिला जेसिजले सप्ताहब्यापी कार्यक्रम अन्र्तगत आज कुर्सी दौड प्रतियोगिता सम्पन्न गरेको छ । दाङ महिला जेसिजका अध्यक्ष डोमा पाण्डेयको अध्यक्षता तथा दाङ जिल्ला खेलकुद बिकास समितिका सदस्य तिलक रावतको प्रमुख आतिथ्यता एंव दाङ फुटबल संघका सचिब नरेन्द्र पुनको विशिष्ट आतिथ्यमा प्रतियोगिता भएको हो ।

कुर्सीदौड प्रतियोगिता कार्यक्रममा दाङ महिला जेसिजका उपाध्यक्ष उमा सुवेदी पं्रथम, दाङ महिला जेसिजका कार्यकारिणी उपाध्यक्ष शारदा घर्ती द्धितिय, लमही नगर जेसिजका फणाधार ढकालले तृतिय स्थान र तुलसीपुर नगर जेसिजका अध्यक्ष दिपेश भण्डारीले सान्तवना स्थान हासिल गर्न सफल हुनुभएको थियो ।।
 

प्रतिकृया दिनुहोस

युनाईटेडलाई तरुण कप फुटबलको उपाधी

लक्ष्मण बस्नेत/ तुलसीपुर, २४  असोज / दाङ तुलसीपुर अरनीको मैदानमा सम्पन्न जिल्ला स्तरिय तरुण कप फुटबल प्रतियोगिता २०७५ को उपाधी युनाईटेड युथ क्लब

SITENAME

मंसिर अन्तिम साता नवलपुर कप फुटबल हुने

घोराही, २० असोज / आगामी मंसिरको अन्तिम साता दाङको घोराहीमा केशरसिंह श्रेष्ठ स्मृती आमन्त्रण फुटबल प्रतियोगिता नवलपुर कप २०७५ हुने भएको छ । नवलपुर

SITENAME

नेपालसँग मलेसिया १९ रनले पराजित 

घोराही, १६ भदौ । एसिया कप छनोट खेलमा नेपालले पहिलो जित हात पारेको छ । लगातार २ खेलमा पराजित भएको नेपालले तेस्रो खेलमा मलेसियालाई १९ रनले हराएको हो ।