समाचार
1 2 3 4 5 6 ... »
दाङ, २७ असार । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले कृषि क्षेत्र घोषणा गर्ने किसानलाई हरेक सेवा सुबिधा पु¥याउने बताउनुभएको छ ।
घोराही, २७ असार । दाङ तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठ सँगै अपहरणमा परेका रणबहादुर घर्तीको पनि हत्या भएको अभियुक्तहरुले बयान दिएका छन् ।
दाङ, २४ असार । दाङमा रासायनिक मलको अभाव देखिएको छ । धान खेतीका लागि दाङमा ३ हजार टन डिएपी मल आवश्यक पर्ने भएपनि अहिले कम्पनीमा ५ सय टन मल मात्र भएको कृषि सामाग्री कम्पनी लिमिटेड तुलसीपुरका प्रमुख तिर्थ न्यौपानले जानकारी दिनुभयो ।
घोराही, २४ असार । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले पानीको अभाब बढ्दै गएपछि डिप वोरिङ खन्ने काम सुरु गरेको छ ।
घोराही, २४ असार । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले नगर क्षेत्र भित्र भताभुंगको अबस्थामा रहेका पुल तथा सडक निर्माणको अबस्था प्रति चासो दिनुभएको छ ।
» समाचार र गतिविधि
अभिलेखालय
Advertisement