समाचार
« 1 2 3 4 5 6 7 ... »
घोराही, २८ कार्तिक । चुनावी अभियान व्यस्त रहनुभएका दाङ क्षेत्र नम्बर २ का प्रतिनिधीसभा उम्मेदवार कृष्णबहादुर महरासँग जनताहरुले विकासका योजनाहरु माग गरेका छन् ।
बाँके, २८ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव विरोधी गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायलाई निर्देशन दिनु भएको छ ।
घोराही, २८ कार्तिक । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमाले र माओवादी केन्द्रबीचको चुनावी तालमेलसँगै पार्टी एकताको प्रयासले देशलाई फाईदा पुग्ने टिप्पणि गर्नुभएको छ ।
घोराही, २६ कार्तिक । मंसिर २१ मा हुने दोस्रो चरणको निर्वाचनको मिति नजिकिदै जाँदा दाङमा दल तथा स्वतन्त्र उमेदवारले चुनावी प्रचार–प्रसारलाई तिब्र बनाएका छन् ।
दाङ, २६ कार्तिक । कृषि सामग्री कम्पनीले लिमिटेडले कमिसनका लागि फेरि डीएपी मल खरिद प्रक्रिया सुरु गरेको छ ।
» समाचार र गतिविधि
अभिलेखालय
Advertisement