समाचार
« 1 2 3 4 5 6 7 8 ... »
घोराही, २६ कार्तिक देउखुरीमा जीप र ट्रक एक–आपसमा ठोक्किदा २ जनाको घटनास्थलमै ज्यान गएको छ भने १० जना गम्भिर घाइते भएका छन् ।
घोराही, २५ कार्तिक । सर्वोच्च अदालतमा प्रधानन्यायाधिस गोपालप्रसाद पराजुलीले न्याय क्षेत्रलाई कुनै पनि पक्षबाट प्रभावरहित बनाउन आबस्यक रहेको बताउनुभएको छ ।
रोल्पा, २५ कार्तिक । रोल्पामा बाम गठबन्धनका उम्मेदवार तथा नेताहरु चढेको गाडीलाई लक्षित गरी एम्बुस बिस्फोट भएको छ ।
दाङ, २५ कार्तिक । निर्वाचन आयोगले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आजबाट निर्वाचन शिक्षा कार्यक्रम सुरु गर्दैछ ।
घोराही,२५ कार्तिक । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले बामपन्थी दलहरुले विचार र राजनीतिक आधारमा निर्वाचन जित्ने बताउनुभएको छ ।
» समाचार र गतिविधि
अभिलेखालय
Advertisement