समाचार
« 1 2 3 4 5 6 7 8 9 ... »
घोराही, २६ असोज । शान्तिनगर गाउँपालिका अध्यक्ष कमासिंह डाँगीको घरबाट प्रहरीले नौँ जना जुवाडे पक्राउ गरेको जनाएको छ ।
सल्यान, २६ असोज । सल्यानमा करेन्ट लागेर एक जनाको घटना स्थलमा नै ज्यान गएको छ ।
दाङ, २६ असोज । आँखा स्वास्थ्य सबैका लागि, दृष्टिको महत्व बुझौ, भन्ने नाराका साथ विश्व दृष्टि दिवस आज नेपालमा पनि मनाइएको छ ।
घोराही, २५ असोज । घोराही उपमहानगरपालिकाले कार्यालयको सेवा प्रबाहलाई व्यवस्थित गर्न टोकन प्रणाली लागु गर्ने निर्णय गरेको छ ।
घोराही, २५ असोज । दाङमा ६ महिनाको अवधिमा करेन्ट लागेर ६ जनाले ज्यान गुमाएका छन ।
» समाचार र गतिविधि
अभिलेखालय
Advertisement