समाचार
« 1 2 3 4 5 6 7 8 9 10 ... »
घोराही, २४ कार्तिक । घोराहीमा हुने साफ च्यापीयसनसिप फुटबल प्रतियोगीताका लागि भरतपुर मैदान मर्मत कार्य जारी रहेको छ ।
दाङ, २४ कार्तिक । प्रदेश र प्रतिनिधिसभा निर्वाचन मिति नजिकिएसँगै चन्दा आतंक बढेपछि निर्वाचन आयोगले आज निजी क्षेत्रका प्रतिनिधिहरुसँग छलफल गर्ने भएको छ ।
घोराही, २१ कार्तिक । आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता र मतगणना लक्षित कार्यक्रम अन्तिम चरणमा पु¥याएको छ ।
घोराही, २० कार्तिक । दाङमा लागु औषध दुव्र्यसनीमा फस्ने युवाहरुको संख्या बढ्दै गएको छ ।
घोराही, २१ कार्तिक । घोराही उपमहानगरपालिकाले नगरलाई अत्याधुनिक र सबै सेवा सुविधायुक्त शहर ‘स्मार्ट सिटी’ बनाउने प्रकृयालाई अघि बढाउन कार्यदल बनाएको छ ।
» समाचार र गतिविधि
अभिलेखालय
Advertisement