समाचार
« 1 2 3 4 5 6 7 8 9 10 11 ... »
घोराही, २४ असोज । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आजदेखि दाङ सहित देशैभरी म्यादी प्रहरी भर्नाका लागि आबेदन संकलन सुरु भएको छ ।
घोराही, २३ असोज । आगामी मंसिर महिनामा हुने संघ र प्रदेशसभाको निर्वाचनका लागि दाङमा अन्तिम मतदाता नामावली आएको छ ।
दाङ, २३ असोज । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले घोराहीमा निर्माणाधिन सडक र पुलको कामलाई तिब्रता दिएर जनताको गुनासो मेटन निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको छ ।
काठमाडौं २३ असोज । गृहमन्त्री जनार्दन शर्माले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यालगत्तै तीन जनालाई पेस्तोलसहित पक्राउ गरिएको जानकारी दिएका छन् ।
काठमाडौ, २३ असोज । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको अज्ञात समूहले गोली हानी हत्या गरेको छ ।
» समाचार र गतिविधि
अभिलेखालय
Advertisement