समाचार
« ... 2 3 4 5 6 7 8 9 10 11 12 ... »
घोराही, २० कार्तिक । दाङमा आंशिकरुपमा प्रभाबित रहेको मोबाइल फोन सेवा आज बेलुकासम्म सुचारु हुने नेपाल दुरसञ्चार कार्यालय तुलसीपुरले जनाएको छ ।
घोराही, १९ कार्तिक । निर्वाचन आयोगले आगामी मंसिर २१ गते दोस्रो चरणमा हुने निर्वाचनका लागि उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरेको छ ।
घोराही, १९ कार्तिक । प्रतिनिधी र प्रदेशसभा सदस्यका लागि उमेदवारी दिएका ८ जनाले दाङमा उमेदवारी फिर्ता लिएका छन् ।
घोराही, १९ कार्तिक । माओवादी पोलिटव्यूरो सदस्य कुवेर ओली र कोमल ओलीले स्वतन्त्रबाट दिएको उम्मेदवारी फिर्ता लिनुभएको छ ।
घोराही, १९ कार्तिक । दाङको क्षेत्र नम्बर ३ को कबाट उमेदवार बनेका प्रेमबहादुर शाहले सरकारी तलब सुविधा नलिने बताउनुभएको छ ।
» समाचार र गतिविधि
अभिलेखालय
Advertisement