विज्ञापन

 

 
 
 रेडियो मध्यपश्चिम ९१.४ मेगाहर्जमा नै विज्ञापन र कार्यक्रम किन 
१) मध्यपश्चिमकै सबैभन्दा लामो समयसम्म प्रसारण हुने रेडियो भएकाले ।
२) रेडियोका कार्यक्रमहरु पनि अन्य जिल्लाका रेडियोमा प्रत्यक्ष प्रसारणहुने भएकाले ।
३) रेडियोमा
बिहान ५ बजे देखी सेवा सुचारु
क) ६ः००–६ः३० कायाकैरन (बिहान)
ख) ६ः३०–७ः०० खबरपत्रिका ( लमहीको नयाँयुग रेडियो बाट पनि प्रसारण हुने )
ग) बिहान ८ः०० बजेदेखि रात्री ११ः०० बजेसम्म प्रत्येक घण्टा समाचार  प्रसारण हुने भएकोले ।
घ) बेलुका ५ः०० बजे थारु भाषाको मध्यपश्चिम खबर
ङ) ६ः०० – ६ः३० मध्यपश्चिम खबर (साँझ)
च) ७ः३० – ८ः००  साझा खबर
छ) ८ः०० – ८ः३० नेपाल दर्पण
ज)८ः४५ बिबिसी नेपाली सेबा लगायत हरेक घण्टा ताजा खबर प्रसारण  हुने भएकोले ।
झ) दिउसो १२ तथा अपराहन्न ३ बजे नेपालखबरको बुलेटिन प्रसारण हुने भएकोले ।
४)  बिभिन्न भाषाभाषीमुलक रेडियो कार्यक्रमहरु थारु भाषा ,मगर खाम भाषा, अबधी  भाषाको कार्यक्रम प्रसारण हुने भएकाले ।
५) यो रेडियो सहकारीकोे माध्यमबाट चलेको हुदा मुनाफा रहित संस्था भएकाले ।
६) शिक्षा, स्वास्थ्य, आर्थिक,कृषि,युवा ,महिला,बालबालिका अपाङ, दलित,साहित्यिक कार्यक्रम लगायत विविध                                      मनोरञ्जनात्मक कार्यक्रम प्रसारण गरीने भएकाले ।
७) बिशेष कार्यक्रमका रुपमा हरेक चाडपर्वमा स्थान विशेषबाट प्रत्यक्ष प्रसारण गरीने भएकाले ।
८) बिद्युत गएको बेला पनि निरन्तर प्रसारण भइरहने भएकोले ।
९) समसामयिक विषयबस्तुमा आधारित भई बहसमूलक कार्यक्रम सञ्चालन गरिने भएकोले ।
१०) भिन्न पहिचानको कार्यक्रम गर्ने राप्तिकै एक मात्र रेडियो स्टेशन ।
११) १००० वाटको क्षमता भएको ।
१२) अतिरिक्त कार्यक्रम गर्नका लागि राप्ति अंचलको पहिलो रेडियो स्टेशन भएकाले ।।
१३) बति नभएको बेला ४५०० वाटको सोलार र जेनेरेटरको ब्यवस्था भएकोले।
१४) इन्टरनेटमा www.radiomp.org तथा रेडियो मध्यपश्चिमको मोबाइल एप्स मार्फत पनि सुन्न सकिने।    
 
» समाचार र गतिविधि
अभिलेखालय
Advertisement