सल्यानका गोर्खबहादुर खड्काको मलेसियामा निधन

सल्यान, १५ पुस /
सल्यानका एक व्यक्तीको मलेसियामा मृत्यु भएको छ । वैदेशिक रोजगारीको लागि मलेसिया पुगेका सल्यान दार्मा गाउँपालिका ढाकाडाँमका गोर्खबहादुर खड्काको मृत्यु भएको हो ।
राति सुतेको अवस्थामा मृत्यु भएको उनका साथीहरुले बताएका छन् । विगत लामो समय देखि मलेसियाको एक कम्पनीमा कार्यरत खड्का साँझ खान खाएर सुतेका खड्का विहान मृत अवस्थामा भेटिएको बताईएको छ ।।

बन्द रहेको मलेशियाको रोजगार सेवा खुल्ला
दाङ, २६ भदौ/१५ महिनादेखि बन्द रहेको मलेसियाको रोजगार खुला गर्ने सहमति भएको छ । नेपाल र मलेसियाको श्रम मन्त्रालयका सहसचिब स्तरीय प्राबिधिक समितिमा
काबुल हमलामा दुई नेपालीको मृत्यु
घोराही, १८ भदौ/अफगानिस्तानको राजधानी काबुलस्थित ग्रीन भिलेज क्याम्पमा भएको आत्मघाती बम बिस्फोटमा परी २ नेपाली सहित १६ जनाको मृत्यु भएको छ । एक सय १९





प्रतिकृया दिनुहोस