ताजा खबर

पर्यटन प्रवद्र्धनका लागि घोराहीमा स्ट्रिट फुड फेस्टिभल हुने

SITENAME

घोराही, ३० चैत । 
दाङ देउखुरी होटल व्यवसायी समिति दाङले सडक खाना महोत्सव (रोड फुड फेस्टिभल) गर्ने भएको छ । 
 
दाङको पर्यटन प्रवद्र्धन तथा ओरालो लागेको अर्थतन्त्र चलायमान गराउने उद्देश्यका साथ बेलुका ५ बजेदेखी राती ११ बजेसम्म घोराही १४ लखन पार्कमा सडक खाना महोत्सवको तयारी गरेको आयोजक दाङ देउखुरी होटल व्यवसायी समितिले जनाएको छ ।

आउदो बैशाख १७ देखी १९ गते ३ दिनसम्म रोड फुड फेस्टिभल हुने र महोत्सवका लागि कारीब २० लाख खर्च हुने अनुमान गरिएको छ ।

सडक खाना महोत्सव दाङको हकमा पहिलो र घोराहीबासीका लागि समेत नौलो प्रयोग भएकोले यो सबैको चर्चा र चासोको विषय बनेको जनाएको छ ।

महोत्सव अवधीभर यी सबै होटलहरुले प्रदान गर्ने सेवा, स्वाद र सत्कार अव एकै थलोबाट प्रदान गरिने व्यवस्था मिलाइएको छ ।

सडक खानासँगै स्थानीय तथा ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुतिले समेत रहने आयोजकले जनाएको छ ।

महोत्सवमा कला र संस्कृतिका धनी नेवार समुदाय, मगर समुदाय, थारु परिकारहरुको मौलिक पहिचानका रूपमा स्टल राखिने आयोजकले जनाएको छ ।।
 

प्रतिकृया दिनुहोस
SITENAME

घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको ध्रुव केसी सहितको प्यानल विजयी 

घोराही, २७ वैशाख । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको नयाँ नेतृत्व चयनका लागि हिजो भएको निर्वाचनको मत गणना सम्पन्न भएको मुख्य निर्वाचन

SITENAME

दाङमा एक जनाको बञ्चरो प्रहारबाट हत्या

घोराही, २६ वैशाख । सामुदायिक वनमा भएको विवादले उग्र रुप लिदा दाङमा एक जनाको हत्या भएको छ । आज दिउँसो १ः४० बजेको समयमा जिल्लाको राजपुर गाउँपालिका–४

SITENAME

लुम्बिनी प्रदेश सभा नबौँं बैठकमा दुई बिधेयक र एक विधेयक माथि सैद्धान्तिक छलफल

घोराही, २६ चैत । लुम्बिनी प्रदेश सभाको आज बसेको सातौं अधिवेसनको नबौँं बैठकमा दुई बिधेयक र एक विधेयक माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेश